जुनाको ‘सरर हावा सरर’ बजारमा !

 

मनोज घर्ती मगर


Image may contain: 8 people, people standing

पोखरा, माघ १२ – गायिका जुना श्रीसमगरको कौरा गीत ‘सरर हावा सरर’ बजारमा आएको छ । मगर्स क्रियशन कम्पनीको म्युजिक प्रोडक्सन हाउसको प्रस्तुतिमा सर्जक सिपी. मगरको शब्द/संगीत रहेको गीतमा जुनालाई लोक गायक खड्ग गर्बुजाले साथ दिएका छन् । गीतको म्यूजिक भिडियो पनि तयार भएको छ ।

प्रकाश भट्टको निर्देशनमा निर्मित म्युजिक भिडियोलाई अजय रेग्मीले छायांङकन गरेका हुन् । बिष्णु शर्माले सम्पादन गरेको भिडियोमा बेलायत बस्दै आएकी सबिता राना मगर (नाना) अभिनय छ । २०५८ सालदेखी गीत गाउँदै आएकी जुनाले अहिले करिब पाँच सय गीतमा स्वर भरिसकेकी छिन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %