पीडितलाई नै देश निकाला गर्नेले किन गर्नु बालधिकार ,मानवअधिकार … का कुरा ?-गजल

माया घले मगर

-आदर्शको नाममा राक्षसरूपी व्यबहार गर्न जान्ने ले …?
 किन गर्नु पहिला आफैले अरुको चरित्र  हत्या ??
आफ्नो चरित्र हत्या र मान हानीको बदला लिन जान्नेले…??
दुष्ट बिचार हटाउनु
ज्यानी बनी मन जित्नु

नजलाउनु हरियो बन
नरुवाउनु गरिबको मन
महिला अधिकारको कुरा किन गर्नु
आफू हिरो बन्ने सपनाले
खोक्रो मानव अधिकारको कुरा किन गर्ने
उत्पीडितलाई नै देश निकाला गर्न सक्नेले ….!!