कृष्ण सारू मगर
बहराईन, नोभेम्बर १३ – गएको ४ नोभेम्बरका दिन मिङमा च्यावा शेर्पाको संयोजकत्वमा भएको पहिलो भेलाले पुन: ११ नोभेम्बर २०१६ सुक्रबारका दिन दोस्रो हप्तामै बहराईनको राजधानी मानमा स्थित सित्तल नेपाली रेष्टुरेन्टको सभाहलमा संस्था गठन गर्न सफल भएका हुन् ।
सर्वसहमतले मनोनयन भएका तेम्बा शेर्पाको अध्यक्षतामा “शेर्पा किदुङ्ग बहराईन” नामाङ्करण गरि । दुई सल्लाहकार सदस्य सहित १३ सदस्यीय समिति समेत चयन गर्दै सार्वजनिक गरेको छ ।
नवनियुक्त अध्यक्ष शेर्पाले रोजगारीको शिलशिलामा बहराईन स्थित रहनु हुने समस्त आदरणीय शेर्पा दाजु-भाई तथा दिदी-बहिनीहरूलाई यसै “शेर्पा किदुङ्ग बहराईन” नामक संस्थाको छाता मुनी आवद्ध भै गोलबन्द हुन यसै राज्यसत्ता डटकम मिडिया मार्फत संवन्धित सबैमा हार्दिक अपिल समेत गरेको छ ।
नवगठित कार्यसमितिको नामावली तपसिल रहेको छ ।
१,अध्यक्ष – तेम्बा टाकटोक शेर्पा
२,उपाध्यक्ष – मिङमार पिनसा शेर्पा
३, सचिव – टेण्डु लामा शेर्पा
४,सह-सचिव -आङ दावा शेर्पा
५,कोषा-अध्यक्ष – निमा च्यावा शेर्पा
६,सदस्य – निमलामु शेर्पा (महिला)
७, सदस्य -किपा गोपार्मा शेर्पा (महिला)
८, सदस्य-सोनाम च्यावा शेर्पा
९, सदस्य -ङिमा लामा शेर्प
१०, सदस्य – नोरसाङ लामा शेर्पा
११, सदस्य – छिरिङ च्यावा शेर्पा
सल्लाहकार :
१, मिङमा च्यावा शेर्पा
२, छोप्तेन खाम्बोछे शेर्पा