राष्ट्रिय जनमुक्ति पार्टीको बिस्तारीत भेला मकवानपुरको (१८६) फोटोहरु !

Read Time:2 Minute, 16 Second
राज्यसत्ता,
काठमाण्डौ, कार्तीक १४ – राष्ट्रिय जनमुक्ति पार्टीले मकवानपुरको हेटौडामा २०७३ कार्तीक ९– ११ संघीय परिषदको दोष्रो बैठक तथा पहिलो बिस्तारीत भेलामा महत्वपूर्ण निर्ण गर्दै सम्पन्न गरेकोछ ।

बैठक र भेलाले पारित गरेका २१ बुदे राजनीतिक तथा सांगठनिक प्रस्तावहरु कार्यान्वयनका लागी निर्देश गरेकोछ । भेलाले तिहार र छड पर्ब बिदा लगतै लिम्बुवान र मगरातका केन्द्रिय सदस्यहरु आ–आफ्नो जिल्लमा पार्टी बिस्तारका लागी खट्ने भएका छन ।

भेलामा काङ्ग्रेस, ऐमाले, माओबादी केन्द्र र राप्रपा परित्याग गरी करीब २०० जनाले पार्टी प्रबेस गरेका थिए ।

बिस्तारित भेलामा पार्टी अध्यक्ष केपी पालुङ्गाको सांगठनिक प्रतिबेदन,केन्द्रिय कोषाध्यक्ष डब गर्बुजा बाट आर्थीक प्रतिबेदन, केन्द्रिय सदस्य हुमबहादुर थापा मगर बाट आन्तरीक लेखा परिक्षण प्रतिबेदन,बिभीन्न राज्य परिषदका अध्यक्ष तथा सचिब र जिल्ला अध्यक्ष,सचिबहरु बाट प्रतिबेदन पेस गरिएको थियो । बैठक तथा भेलाको अन्तिम दिनमा पत्रकारद्धवारा भेलाको जानकारी गराईएको थियो ।

पार्टी अध्यक्ष केपी पालुंगाले कार्तीक ९ गतेका दिन समुद्धधाटन गर्नु भएको बैठक तथा भेलालाई केन्द्रीय सचिबद्धय गंगा खासु थापा र पद

फोटो:हुबिमगर

भेलाको फोटो झलकहरू: {facebook}1085379508178243{/facebook}

पुरा फोटो हेर्न तल थिच्नुहोस :

Rajyasatta added 186 new photos to the album: राष्ट्रिय जनमुक्ति पार्टीको बिस्तारीत भेलाको (१८६) फोटोहरु

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %