संबिधान, संघियता र गणतन्त्रका लागी हजारौ मगरले वलिदान दिएका छन् : नेता बराल !

देव पचभैया

काठमाण्डौ, कार्तिक ७ – नेकपा माओबादीका पोलिटब्युरो सदस्य सुदर्शन बरालले नया संबिधान, संघियता र गणतन्त्रका लागी दुई हजार बढी मगरले वलिदान दिएको बताउनुभएको छ ।

माओबादी केन्द्र निकट जातिय मोर्चा मगर मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष समेत रहनुभएका नेता बरालले २०११ सालमा कामी बुढा, प्रथम सहित लखन थापा र पछिल्लो समयमा हजारौ मगरहरुले अधिकार प्राप्तीका ज्यानकै वलिदान दिएको बताउनुभयो ।

गुल्मीका पुर्व सांसद समेत रहनुभएका बरालले राज्यसत्ता डटकम संगको कुराकानीमा अधिकार प्राप्तीका लागी सबै मगरहरु एक हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रस्तुत छ, नेता बराल संग देब पचभैयाले लिनुभएको भिडियो अन्र्तबार्ता ….!

{youtube}https://youtu.be/1plKJXgjRvk{/youtube}