बिसौ लाख मगरले बलिदान दिन तयार छौ , तर अपुरो संबिधान मान्न तयार छैनौ – अध्यक्ष नबिन रोका मगर

राज्यसत्ता,

काठमाण्डौ , असोज २१-बिसौ लाख मगरले बलिदान दिन तयार छौ , तर अपुरो संबिधान मान्न तयार छैनौ । जनताको अधिकारका लागि रगत दिदै ज्यान सुम्पिदै आएको मगरहरु  मगरातलाई टुक्राटुक्रा पारेको संविधान मान्नु भनेको आज ल्याप्चे लगाई भोली माथि जान्छु भने जस्तै हो ।

असोज १९ गते मार्इती घर मण्डलाको कोणसभालार्इ सम्बोधन गर्दै  नेपाल मगर संघका केन्द्रिय अध्यक्ष समेत रहेका नबिन रोका मगरले नश्लबादी सरकारलार्इ कडा रूपमा चेतावनी दिनु भयो ।

 भिडियो हेर्नुहोस (भाग – १) ।
{youtube}https://youtu.be/q0TQgeoFurg{/youtube}

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %