अधिकार प्राप्तीका लागी आन्दोलन अझै जरुरी छ : जय पुरी घर्ती

Read Time:1 Minute, 7 Second

देब पचभैया

 

काठमाण्डौ, असोज १

महिला नेतृ जयपुरी घर्ती मगरले उत्पिडितर  उपेक्षित शमुदायहरुले अधिकार प्राप्तीका लागी शसक्त आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको छ । जाति, भाषा, सस्कृति, क्षेत्र र पछि परेका सबैको अधिकार प्राप्तीका लागी जनयुद्ध मार्फत आवाज उठाएको माओबादी पार्टीनै बिभाजित भएकाले नया संबिधान प्रति धेरैको असन्तुष्टी चुलिएको दाबी गर्नुभयो ।

राज्यसत्ता डट,कमका लागी देब पचभैया संगको कुराकानीमा माओवादी नेतृ समेत रहनुभएकी घर्तीले सबैको अधिकार सुनिश्चित गर्नका लागी पनि पार्टी बाहिर रहेका किरण, बिप्लबहरुलाई एक ठाउमा ल्याउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

(भिडियो अन्र्तबार्ता )

{youtube}https://youtu.be/7AFL5K-pFMA{/youtube}

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %