छिनपिङ ङाके हि छाना हिटाङ(आज भोली के भयो मलार्इ)? कबि: झुस्या मगर

राज्यसत्ता,
{youtube}https://youtu.be/P9AgzEaOB6g{/youtube}

ललितपुर,असौज १- भदौ ३०मा लगनखेल बारहलमा नेपाल मगर संघ ललितपुर जिल्लाले आयोजना गरेको लालितपुर जिल्लमा बसोबास गरी ललितपुरकै बिध्यालयमा अध्यान गरी एसएलसीमा सबोर्त्कृष्ट उर्तिण बिध्यार्थीहरू लार्इ सम्मान तथा युवा हरुमा वाककलाको बिकास गर्न बक्तृत्वकला प्रतियोगितामा शिर्षक बतर्मान संबिधानमा आदिबासी जनजातिको अधिकार र हाम्रो भूमिका बिषयक कार्यक्रममा  झुस्या मगर (लोक बहादुर थापा मगर) ले प्रस्तुत गर्नु भएको छिनपिङ ङाके हि छाना हिटाङ(आजभोली के भयो मलार्इ)? शिर्षक कबिता पाठकहरूकोलागी यहाँ दृश्यमा पस्तुत गरिएको छ ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %