नेपाली आदिबासी जनजाती महासंघ टोकाई जापानले यहि अप्रिल महिनाको ३ तारिखका दिन आफ्नो तेश्रो महाधिबेसनको आयोजना गरेको छ । महाधिबेसन, आइचिकेन स्थित टोयोटा सिटीको सामुदायीक भवनमा बिहान देखि सुरु हुने बताइएको छ । आफ्नो मातहतका विभिन्न एकलजातीय संघ संस्थाका प्रतिनिधि हरु लगाएत संघिय परिसदका ५-५ सदस्यहरुको अनिबार्य उपस्थितिको आव्हान गरेको छ । विभिन्न ठाउं हरुमा सूचना भइरहेको महासचिव बिरेन्द्र शेरचनले जानकारी दिए ।
एस एच राना मगर
आदिबासी महासंघको महाधिवेशन अप्रिलमा
Read Time:47 Second