राष्ट्रिय जनमुक्ति पार्टी राज्य परिषदको भेला पाल्पामा सम्पन्न !

Read Time:1 Minute, 4 Second

राज्यसत्ता ब्यूरो

पाल्पा, भदौ २२

राष्ट्रिय जनमुतिm पार्टी राज्य परिषद अन्तर्रगत अगुवा कार्यकर्ताको भेला मगरातको राजधानी पाल्पामा सम्पन्न भएको छ   । पार्टीको ५ औ महाधिबेशनको निर्णय अनुसार  प्रत्येक राज्य परिषदहरुमा भेला सम्पन्न गर्ने निर्णय बमोजिम बुधबार तानसेनमा मगरात भेला सम्पन्न भएको हो । भेलामा स्याङ्जा, पाल्पा, नवलपरासी, अर्घाखाची र सल्यान गरी ५ जिल्लाका अध्यक्ष लगाएत  अगुवा कार्यकर्ताहरुको सहभागीता थियो ।

{facebook}1042208032495391{/facebook}

फोटो:हुमबहादुर पचभैया थापा मगर

पुरा फोटो हेर्नयो लिङक थिच्नुहोस्

Rajyasatta added 51 new photos to the album: राष्ट्रिय जनमुक्ति पार्टी राज्य परिषदको भेला पाल्पामा सम्पन्न !
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %