संजय सिंजाली मगर
काठमाण्डौ, भदौं ४ – सेना र प्रहरीमा पनि आदिबासि जनजातिहरु को बहुल्यता हुनुपर्छ भूपू राज्य मन्त्री नरदेबी पून मगरले नेपाल मगर बिधयार्थी संघले साउन ५ गते आयोजन गरेको स्वर्गीय अरूण थापा मगरको स्मृति दिवसमा बताएका हुन ।
{youtube}https://youtu.be/P_kOHf-0qDY{/youtube} अब आउने पुस्ताले जब सम्म दाजु भाई/दिदी बहिनीहरु पनि आयोगमा जागिर खान सक्नुहुन्न तब सम्म एकत्मक शासन प्राणीको बिरुद्ध लागि पर्ने छ । सेना र प्रहरीमा पनि आदिबासि जनजातिहरु को बहुल्यता हुन जरुरी देखिन्छ र बिदेशी आहाम्म भर्ती भैरहेका छौं ।
स्वदेशमा पनि भर्ती हुन जानु पर्छ । मगर संघ ले भन्दा आएको अभियान थर पछाडी मगर थप्ने र विभिन्न थरहरु पनि मगर जाति संग मिल्दो जुल्दो हुने हुदाँ सबैले थर पछाडी मगर थप्जु पर्ने आवश्यक देखिन्छ । जस्तै : बराल, घर्ती, थापा आदि ।
हामी मगरहरु बहुल्यता मा छौं तर यदि हामी अब आउँने पुस्ता देखि लिएर हाम्रा बिधार्थी भाई बहिनीहरु पनि यस कुरामा सकिृयता दिन जरुरी देखिन्छ ।