संजय सिंजाली मगर
{youtube}https://youtu.be/HF0mDeem-c4{/youtube}
काठमाण्डौं,भाद्र – १ । नेपाल मगर संघ, केन्द्रिय समिति बाट नेपाल मगर संघका पूर्ब अध्यक्ष एबं नेपालका नेल्सन मण्डेला गोरेबहादुर खपाँगीलाई नेपाल मगर संघका त्रीनेत्र उपाध्यक्ष गंगा खासु मगर,महासचिब ज्ञानेन्द्र पून मगर र कोषाध्यक्ष कमला थापा मगर बाट संयुक्त रूपमा उपचारका लागी रु. १५००० आर्थिक सहयोग खपाँगीको निवास नख्खु दोबाटोमा पुगी हस्तान्तरण गर्नु भयो ।
साथमा गोरेबहादुर खपाँगी फाउन्डेसनका अध्यक्ष हुमबहादुर थापा मगर समेतको उपस्थित रहेको थियो ।