संजय सिंजाली मगर
काठमाण्डौं,श्रावण २९— नेपाल आदिबासी जनजाति महासंघ संघीय परिषद सचिवालयको आयोजनामा भएको कार्यक्रमले २२ औं विश्व आदिबासी दिवस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भन्नु भयो मधेस,थारु,आदिवासी जनजाति संग तीन बुद्धे सहमति अनुसार संविधान संसोधन गरेर मधेस,थारु,आदिवासी जनजाति मागहरुलाई संम्वोधन गरीनेछ,भनेर म प्रधानमन्त्री भएको छु । यो संविधान लाई संशोधन र परिमार्जन गरेर अधिकतम सर्वोस्वीकार्य बनाउने र संविधानको कार्यलाई गति दिने तिर यो सरकार अगाडि बढ्नेछ ।
{youtube}https://youtu.be/g9IRIcIoGjQ{/youtube}