घरमै गएर आर्थिक सहयोग गर्ने राष्ट्रिय जनमुक्ति पार्टी पहिलो हो : भोजराज तिमल्सिना

अछाम घर भएका भोजराज तिमल्सिनाले पीडित रामचन्द्रको उद्धारको लागि सहजीकरण गरीरहेका छन् । भोजराजले सरकारको ढोका घचघच्याउने देखी लिएर विभिन्न राजनैतिकदल,संघ संस्था र मिडिया लाई समेत सहयोगको लागि अपिल गरेता पनि घरमै गएर आर्थिक सहयोग गर्ने राष्ट्रिय जनमुक्ति पार्टी पहिलो भएको विशेष कार्यक्रममा तिमल्सिनाले बताए ।

{youtube}https://youtu.be/s2eE43AVlX0{/youtube}

भोजराज तिमल्सिना शान्ति तथा पूननिर्माण उच्च स्तरिय कार्यदलको पूर्ब सदश्य तथा मानव अधिकारबादी हुन् ।

रामचन्द्रका बाबा शेसनारायणले छोरालार्इ बचार्इ दिन यसरी सहयोग मागे

{youtube}https://youtu.be/G7Tr2aLn6tI{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %