राज्यसत्ता,
काठमाण्डौ, श्रावण २३-रा.ज.मु.पाको पाँचौ महाधिवेशनको पहिलो बैठक श्रावण १४ – १७ गते सम्म भएको थियो।
पार्टीको निति,कार्यक्रम तथा भाबि योजना बारे पार्टी अध्यक्ष के.पी पालुङगाले रिपोर्टरस् कलबमा श्रावण १७ गते पत्रकार सम्मेलन गरि सार्बजनिक गर्नु भएको थियो ।
साथै र राष्ट्रिय समचार समिति (रा.स.स) का कृष्ण गौतम लगायतका पत्रकारले सोधेका प्रश्न-उत्तरमा अध्यक्ष पालुङगाको सारंश मन्तब्य राज्यसत्ताका हुबि मगरले कैद गरेको दृश्य पाठक सामु पस्केका छौ ।
{youtube}https://youtu.be/UfdOLe-0Js8{/youtube}