केहर सिं थापा मगर
भाग १
{youtube}https://youtu.be/s0jbcFnTVeE{/youtube}
भाग २
{youtube}https://youtu.be/rXUsWt_aPds{/youtube}
भाग ३
{youtube}https://youtu.be/MOiirwlxq8U{/youtube}
ललितपुर,श्रावण १३ — आठौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स)मा कांस्यपदक जितेका बक्सर इन्द्रबहादुर मगरका श्रीमती दिलकुमारी थापा मगर लाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको बाहुली बाट प्रहरी प्रधान कार्यालय नक्सालमा रु २ लाखको चेक हस्तान्तरण गरियो ।
सहयोग हस्तान्तरण गर्ने क्रममा प्रहरीका विशिष्ट अधिकृतहरु र नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर थापा मगर थिए । यो सहयोगको लागि एक हप्ता देखी अध्यक्ष हुमबहादुर थापा मगरले संयोजनकारीको भूमिका निभाएका थिए । मगर विगत २ वर्ष देखि पेट र आन्द्राको क्यान्सर बाट पिडित छन् ।