राज्यसत्ता,
काठमाण्डौं,अषाढ ११– २०७३ साउन ५ गते नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले बुधबार कमलादीको प्रज्ञा प्रष्ठिानमा आयोजना गरेको वरिष्ठ गायक अरुण थापाको १७ औं स्मृति दिवसको अवसरमा विसेश अतिथि पसुपंछी बिकास राज्यमन्त्री नरदेवी पुन मगरले मगर जाति राज्यको प्रमुख अंगहरुमा पहूचँ बढाउनुको लागि नेपालको उत्कृष्ट सरकारी सेवा निजामती सेवामा प्रवेश गर्न नितान्त आवश्यक छ, यसको लागि सवै सम्वन्धित पक्षहरु जिम्मेवार भई लोकसेवा तयारी कक्षा सञ्चालनमा खर्च गर्नुपर्ने बताए ।
{youtube}https://youtu.be/N2vHhjSnI_8{/youtube}