गुरु पुर्णिमाको अवसरमा बुद्ध प्रवचन

केहर सिं थापा मगर

काठमाण्डौं,श्रावण ४– आज गुरु पुर्णिमाको अवसरमा ललितपुर स्थित रानेबुँ ललितपुर मगर समाज सेवा केन्द्रको भवनमा बुद्ध प्रवचन र पूजापाठ सम्पन्न भयो ।

{youtube}https://youtu.be/E4Kz93MXe7U{/youtube}

भिक्षु अर्जुन मगरले गुरु पुर्णिमाको अवसरमा बुद्ध दर्शनका अनुयायीहरुलाई प्रवचन दिएका थिए ।  पूर्णिमाहरु मध्ये बुद्ध पूर्णिमा,असार पूर्णिमा,मंसिरको पूर्णिमा र आज गुरु पूर्णिमा लाई महत्वपूर्णका साथ मनाउने गरीन्छ ।

भिक्षुँ अर्जुनले नेपाल बौद्ध प्ररियति शिक्षाको प्राथमिकमा अध्यनरत उत्तीर्ण विधार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

(हेर्नुस भिडियो,सुन्नुस रेडियो)

arjunbhante.mp3