मगर संघको प्रशिक्षण कार्यक्रमका प्रशिक्षक सुरेश आले मगर

काठमाण्डौ,असार २९ – नेपाल मगर संघ केन्द्रीय समितिले आन्तरिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०७३ असार २७ गते केन्द्रीय कार्यालय कलंकीमा सम्पन्न गरेको थियो ।

{youtube}https://youtu.be/i0isyors8Hk{/youtube}

मगर संघको सस्थापक महासचिव सुरेश आलेमगरले आत्मनिर्णयको अधिकार र अग्राधिकार सवालमा प्रशिक्षण दिएका थिए ।