मधेसी र जनजातिले उठाएका माग पुरा गर्नुपर्छ : बादल

देव पचभैया मगर

पाल्पा, जेठ२८-माओबादी केन्द्रका नेता राम बहादुर थापा बादलले आफ्ना अधिकार प्राप्तीका लागी मधेशी र आदीबासी जनजातिले उठाएका जायज मागहरु तत्काल पुरा गर्नुपर्नेमा जोड दिनुभएको छ । राज्यसत्ता डट,कम लाई बिशेष अन्र्तबार्ता दिदै नेता बादलले आफ्नो पार्टीले जायज माग पुरा गर्नका लागी सडक र सदन दुबै स्थानमा आवाज उठाएको बताउनुभयो । बार्ता र संबादका माध्यमबाट समस्याको उपाए खोज्नुपर्नेमा उहाले जोड दिनुभएको छ ।

(हेरौ बादल संगको कुराकानी )

भाग १

{youtube}https://youtu.be/qIGb0cvyokY{/youtube}

भाग २

 {youtube}https://youtu.be/GAdE4MgyJTo{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %