संघिय गठबन्धनको एकताले एकात्मकवादिको निद्रा हराम भएको छ : कुमार लिङ्देन

देब पचभैया

संघिय गठबन्धनका अगुवा कुमार निङ्देनले संघिय गठबन्धनको एकताले काठमाण्डौका एकात्मक बादीहरुको निद्रा हराम भएको बताउनुभएको छ ।

{youtube}https://youtu.be/BEw6Lwa0GFs{/youtube}

संबिधानमा आफ्ना अधिकार सुनिश्चितताको माग गर्दै संघिय गठबन्धनको जारी आन्दोलनलाई काठमाण्डौमा संबोधन गर्दे नेता निङ्देनले भन्न्नुभयो “शासक बलियो भएर हैन, हामी नमिलेर मात्रै उनीहरुले राज गरेका हुन् ।” भाषण भिडियोमा हेर्नुस ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %