राज्ययसत्ता,
कामाण्डौ, जेठ २४ – पत्रकार देब पचभैया मगरको स्वर,शब्द र लयमा रहेको मगरी गित हाईमायामा पाल्पाली पत्रकारहरु छमछमी नाचेका छन् ।
पुराना संगितकार एबं गायक बिबि अनुरागीले एरेन्ज गर्नुभएको हाईमाया पाल्पा, बाग्लुङ लगाएत स्थानका मगरहरुले गाउने पुरानो ठाडो भाका हो ।
पचभैयालाई स्वरमा साथ दिनुभएकी बरिष्ठ लोकगायिका शर्मिला गुरुङ्गले हराउन लागेको मगरी गित हाईमायाले सस्कृति संरक्षणका साथै नया पुस्तालाई पनि पुरानो लोकभाकाको बारेमा जानकारी हुने बताउनुभएको छ ।
{youtube}https://youtu.be/elvmJtAxVOk{/youtube}
