दंग खाएको छु -मन सुधन थापा र जुना श्रीश मगर

चर्चित लोक आधुनिक गायक ,डान्सर तथा संचारकर्मी  मन सुधन थापा मगर र जुना श्रीश मगरको स्वोरमा सजिएको लोक आधुनिक रीमिक्स गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वसन्त थापाको शब्द र संगीत रहेको” दंग खाएको छु “गीतमा अभिनय गायक मन सुधन थापा मगर र चन्दा दाहालले गरेका छन । 

{youtube}https://youtu.be/-KVbHQy3POo{/youtube}