मुककाजी (काजी) गुरुङ
हङकङ मे,१-यहि में महिनादेखी सेङ्वान (Sheung Wan)नजिकै साई ईङ पुन ( Sai Ying Pun) स्थित होटेल Best Western, HOTEL HARBOUR VIEW कै नजिक Spa ट्रेनिङ ईन्स्टिच्युटबाट तालीम प्राप्त र अनुभवी स्याङ्जाकी दिक्षा गुरुङ्ले ” BLOSSOM Beauty Salon” सञ्चालनमा ल्याएको छ। BLOSSOM Beauty Salon मा
Facial , Spa massage, Hair Cut – Male & Female,
Party Hair & Make up, Waxing, Nail Beautyर Hair Treatment, Shampoo, colour
आदि गरी बिभिन्न सेवाहरु हुने सञ्चालिका दिक्षा गुरुङ बताउंछिन। सम्पर्क र बिस्तृत जानकारीको लागि निम्न नम्बर हरुमा सम्पर्क राख्न सक्नु हुनेछ।
सम्पर्क नम्बरहरु :2659 8859, 5525 1033
खुल्ने र बन्द हुने समय 🙁 बिहान १० बजेदेखी बेलुकी ९ बजेसम्म)