असाहाय, गरिब र दिन दुखी सबै बालबालिका मेरै छोरा छोरी झै लाग्छ : जुनू पुन

Read Time:1 Minute, 24 Second

राज्यसत्ता

जेठ,१८-अनाथ, असाहाय गरिब एबं द्धन्द्ध पिडित बालबालिकाको संरक्षणमा जुट्नु भएकी समाजसेवी जुनू पुनले द्धन्द्धकालले गर्दा आफुले उच्च शिक्षा हाशिल गर्न नपाए पनि बालबालिकाहरुको शिक्षा र उनीहरुको भविश्य प्रति आफु सधै चिन्तित रहेको बताउनुभएको छ । जनवादी कलाकार एबं भलिबल खेलाडीको रुपमा परिचित सुखौरा,गलकोट बाग्लुङ्ग निवासी जुनू पछिल्लो पटक बालबालिकाका आमाको रुपमा परिचिति हुनुहुन्छ ।

काठमाण्डौ नया बसपार्क निरको लोकतान्त्रिक चोकको मनमैजुमा अहिले पनि उहासंग २८ जना बालबालिका छन् । एकिकृत सिर्जनशिल समाज नेपाल,  नामक संस्था संचालन गरेर समाजसेवामा सक्रिय जुनू भन्नुहुन्छ दुख पाएका सबै बालबालिका आफ्नै सन्तान जस्तो लाग्छ ।  सबैको सहयोगमा बालबालीकाहरुको उज्वल भविश्य खोजिरहनुभएकी उनै जुनू पुन संग देब पचभैयाले छोटो कुराकानी गर्नुभएको छ ।

 

{youtube}https://youtu.be/u3WAKpccvtg{/youtube}

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %