नेपाल आदिवासी जनजाति परिषद युएईको पूनर्गठन

Read Time:3 Minute, 17 Second

घनश्याम गुरुङ

१५ मे युएई- नेपाल आदिवासी जनजाति परिषद युएईको पूनर्गठन भएको छ ।
गत १३ मे शुक्रबार आबुधाबीको मुरुर कर्नेशपार्कमा परिषदका अध्यक्ष मोहन कुमार तामाङको अध्यक्षता र प्रमुख संरक्षक हरि बहादुरं घर्ती मगर र संरक्षक सदस्य दिपराज न्योहाङको आतिथ्यमा बसेको परिषदको ८औं बैठकले परिषदका केही सदस्यहरु युएईको भिषा क्यान्सिलगरी नेपाल फिर्ता गएको र केहि सदस्यहरु काम व्यास्तताले निष्क्रिय रहेकोहुदा परिषदको आवस्यकता अनुसार परिषदलाई पूनर्गठन गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेकोछ ।

पूनर्गठित कार्यसमिति निम्नानुसार रहेको छ ।

१- अध्यक्ष मोहन कुमार तामाङ
२- वरिष्ठ उपाध्य्क्ष भिम घिसिङ
३- उपाध्यक्ष गणेश थारु
४- ” ” मौसम सुब्बा
५- महासचिव केहरसिं श्रीस मगर
६- उपमहासचिव प्रभु चौधरी
७- कोषाध्यक्ष सुर्य कुमारी लामा तामाङ
८- सह कोषाध्यक्ष प्रमिला थापा मगर
९- प्रवक्ता घनश्याम गुरुङ
१०- अनुशासन विभाग प्रमुख माधव स्याङ्तान
११- सास्कृतिक विभाग प्रमुख आशा थापा मगर
१२- संगठन विभाग प्रमुख मनिराज तामाङ
१३- सद्स्य अरेह ब्लोन
१४- ” ” निर्मल तामाङ
१५- ” ” बिष्णु घर्ति मगर
१६- ” ” अनिश तामाङ
१७- ” ” माया थापा मगर
१८- ” ” नरेन्द्र लिम्बू
१९- ” ” टासी शेर्पा
२०- ” ” सुशिला चौधरी
२१- ” ” विवेक बुढा मगर
२२- ” ” शुनिल राई
२३- ” ” छिरिङ डोल्मा गुरुङ

त्यसैगरी बैठकले २२औं विश्व आदिवासी दिवस भब्यरुपमा मनाउन उपाध्यक्ष मौसम सुब्बाको सम्योजकत्वोमा निम्नानुसारको ५ सदस्यीय तैयारी समिति चयन गरेकोछ ।
निम्नः
१- सम्योजक उपाध्यक्ष मौसम सुब्बा
२- सदस्य महासचिव केहरसिं श्रीस मगर
३- ” ” सुर्य कुमारी लामा
४- ” ” आशा थापा मगर
५- ” ” अरेह ब्लोन
साथै बैठकले अहिले राजधानी केन्द्रित पहिचान र अधिकार प्राप्तिको निम्ति भैरहेको ऐतिहासिक राष्ट्रिय आन्दोलनमा सम्पूर्ण सामाजिक न्यायका पक्षधर उत्पीडित जाती, क्षेत्र, वर्ग र समुदायलाई आन्दोलनमा सरिक हुन र मन, वचन र कर्मले सहयोग पुर्याई आन्दोलन सफल बनाउन जोडदार आग्रह समेत गरेकोछ ।
प्रवक्ता घनश्याम गुरुङ्ले सन्चालन गरेको कार्यक्रमलाई उपाध्यक्ष मौसम सुब्बाले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %