बिधार्थी र अबिभावकको मन जित्यो मगरी भाषाको पढाईले !

अन्तरिम संविधान २०६३ पछि सरकारले शुरुमा ६ वटा जिल्लाबाट ७ वटा भाषामा सुरु गरेको मातृ भाषाको पढाई अहिले फैलिदै छ । नव जागृती प्रावि चिदीपानी २ धैरेनी पाल्पामा पनि मगर भाषामा पढाउन थालेको ६ बर्ष पुग्यो । मगर भाषामा पढाउन थालेपछि के परिवर्तन भयो त ?   देब पचभैयाको रिपोर्ट ।

{youtube}https://youtu.be/imdYc6FOK_w{/youtube}