राज्यसत्ता
जेठ,१-ओमान दुरा अयोजना गरिएको बनबोज कार्यक्रम को कोरियत बीचमा सप्पन्न गरियो र सो बनभोज कार्यक्रम मा यसै संघका वरिष्ठ उपाध्यक्ष श्री ईश्वर राना मगर ज्युको अध्यक्षतामा सप्पन्न भयो१ वैदेशिक रोजगारिको शिलशिलामा ओमन राज्यमा कार्यरत समस्त मगर बर्गलाइ एकता बनाउने लक्ष्यले कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा नियमित बैठक सन्चालन गरि आगामी दिनहरुमा पनि यसरी नै संगठित भै यस संघ लाई अझै उच्च शिखरमा पुर्याउने उपस्थित मगर बर्गका पदाधिकारी लगाएत अन्य सदस्यहरुले मन्तव्य राखेका थिए भने कार्यक्रमलाई अझ रोचक बनाउनको लागि घैटो फुटाइ कार्यक्रम सन्चालन गरि यसै संघका सक्रिय सदस्य श्री सरिता थापा मगर ज्युले पुरस्कार हात पारिन भने सम्पुर्ण मगर बर्गका दाजुभाइ , दिदिबहिनी तथा अन्य शुभ चिन्तक महानुभाबहरुले लोक दोहोरी गाएर रमाइलो गरि आपसि सद्भाभ र एकताको भावनाहरु बाडेर समापन गरियो।
महासचिव पुर्ण आले मगर नेपाल मगर संघ ओमन एवम् केन्द्रिय समिति( मस्कत)