नेपाल मगर संघ बेलायतका अध्यक्ष नेम थापा मगरले मगरका हक अधिकार प्राप्तीको लागी मगर मिडिया आवश्यक रहेको बताउनुभएको छ । समग्र मगरका मुद्धा र अधिकार प्राप्तीको आन्दोलनमा होमिन पनि मगर मिडियाको आवश्यकता रहेको थापाको भनाई छ । अरुका मिडियाले मगरका सवाललाई खासै ध्यान नदिएको भन्दै मगर संघ बेलायतका अध्यक्ष थापाले स्वयम् मगरहरुको लगानीमा एफ,एम रेडियो, टेलिभिजन र पत्रिका प्रकाशन गरी देश बिदेशमा पुर्याउनु पर्नेमा जोड दिनुभएको छ । प्रस्तुत छ, अध्यक्ष थापा संग देब पचभैयाले लिनुभएको यो अन्र्तबार्ता ……..
{youtube}https://youtu.be/NlliVgE5cTU{/youtube}