राज्यसत्ता
पाल्पा २४ अप्रिल,२०१६ – मगर हक अधिकार सुनिश्चित संगै जातिय पहिचान प्राप्तीको आन्दोलनमा आम भूपूहरुको उल्लेखनिय सहभागीता रहेको नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा पचभैयाको भनाई छ ।
मगर संघको काठमाण्डौमा रहेको केन्द्रिय भवन निर्माणमा ९५ प्रतिशत बढी भूपूहरुकै लगानी रहेको भन्दै अध्यक्ष थापाले ११ औ महाधिबेशनमा भूपूहरुलाई संघको नेतृत्व दिए कलंकीमा रहेको भवनलाई तीन तला थपेर फराक बनाई दिने घोषणा गर्नुभएको छ ।
प्रस्तुत छ, अध्यक्ष थापा संग मगर मिडियाका सम्पादक देब पचभैयाले मगर संघको आगामी ११ औ महाधिबेशनको संदर्भमा गर्नुभएको यो कुराकानी ………
भाग १
{youtube}https://youtu.be/MXnfEgLAYvI{/youtube}
भाग २
{youtube}https://youtu.be/RNDRA9Ds-XQ{/youtube}