लन्डन ,
गत १३ मार्च २०१६ सन्डेका दिन मगर महिला संघ बेलायतको प्रथम महाधिवेशनले मगर संघ युकेका केन्द्रिय सह-सचिव छबि माया पुनमगरको अधक्ष्यतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
महाधिवेशनले मगर संघ यूकेको आगामी निर्वाचनमा हिमाली रानालाई अध्यक्ष र अनिता रानालाई उपाध्यक्ष पदमा पठाउने निर्णय गरेको छ । साथै अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्ण महानुभावहरुप्रति अध्यक्ष हिमाली राना मगरले धन्यवाद प्रकट गरेकी छिन् ।
मगर संघ यूकेका केन्द्रीय पदाधिकारीहरुको बिशेष उपस्थिति रहेको कार्यक्रममा केन्ट, युएचएसबी, रेडिङ्ग, प्लमस्टिड र वेम्लीका दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मिति २०१६ मार्च १३ को दिन लण्डन हयारो फूटबल क्लबमा मगर महिला संघबेलायतको प्रथम महाअधिबेशन भब्यताका साथ सम्पन्न भएको छ | उक्तमहाधिबेशनमा बेलायतका बिभिन्न शाखाका मगर महिलाहरु प्रतिनीधी तथाप्रबेक्षकको रुपमा सहभागी जनाएका थिए । सो दिन पुरानो तदर्थ समितिलाईसंघका अध्यक्ष हिमाली रानाज्युले बिघटन गरि निर्बाचन आयुक्त श्री कमलाथापा ज्यु वर्तमान अध्यक्ष आदिबासी जनजाती महिला महासंघ बेलायतकोअध्यक्षतामा नया कार्यसमिती निर्बिरोध चयन गरेको यहाँ हरुलाई जानकारीगराउन चाहन्छू | नव निर्वाचित कार्य समितिका पदाधिकारी सदस्य तथासल्लाहकार ज्युहरुको नामावली यस प्रकार छन् :- —-
1. अध्यक्ष श्री छबि माया पुन (U.H.S.