१० कक्षाका बिद्यार्थी हिमाल कुमार राना मगरले पानीबाट चल्ने जे सि भि बनाएर सबैलाई चकित पारेका छन

{youtube}https://youtu.be/X355YZeEC8c{/youtube}

 उदयपुरको कक्षा १० मा अध्ययनरत विद्यार्थी हिमाल कुमार रानाले बिज्ञान बिषयको पाठयपुस्तक अन्तर्गत पास्कलको नियमलाई व्यवहाँरमा उतार्दै करिव ४ महिनाको अथक परिश्रम पस्चात पानिबाट चल्ने जे भि सि ( डोजर) बनाउन सफल भएका छन् ।