कृष्ण सारू मगर
दोहा-कतार
सेवा नै धर्म हो भन्ने अभियानका साथ पाल्पाली सेवा समाज कतारको पहलमा पाल्पाको बिभिन्न स्थानमा रहेको असाह्य, अपाङ्ग तथा दृष्टिविहिनहरुको लागि सहयोग सन्कलन अभियान थालेको छ ।
संस्थाले समस्त महानसमाज सेवी, बुद्धीजिवि, भद्रभलाद्मी, व्यावसायी, लगायत बिभिन्न क्षेत्रमा कार्यरत आदरणिय नेपाली दाजु-भाई तथा दिदी बहिनिहरु सम्पूर्णमा आफ्नो ईक्षा र गक्ष अनुसार सक्दो सह्योगको लागि अनुरोध गरेको छ ।
विविध समस्याको समाधानका साथ विगतका दिनहरूमा विभिन्न रोगले ग्रसितहरूको लागि समाजिक सद्भाव बाँड्दै केही हद सम्म मलम पट्टी लगाउन सफल यस समाजले प्रतक्ष्य लाभ पु¥याउन जीवन र मृत्यु संग संघर्षरत असह्य,दीन-दु:खीहरूलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक तथा भौतिक मद्धत गरेको छ भने कलाकार तथा खेलाडीहरूको लगनशीलताको उच्च मुल्यांकन गर्दै थप प्रोत्साहनका लागि पुरस्कृत तथा सम्मान जस्ता प्रसस्तै श्रहानिय कामहरू गरी सकेको छ ।
समाजिक अवधारणा बोकी विगत २००७ साल देखी स्थापित पाल्पाली सेवा समाजले विभिन्न, जातिय, क्षेत्रिय, वर्गिय, संघ, संस्था संगठनहरू सगं समाजिक सद्भाव, एकता, समन्वय, सहकार्यमा हातेमालो गर्दै यस पटक अझ प्रभावकारी ढंगले अगाडि पु¥याउने उद्धेश्यले ईच्छुक महानुभावहरूले निम्न तपशीलका संपर्क नं- मा संपर्क गरी यस अभियानलाई साथ र सहयोगका लागि
सबै पक्षमा हार्दिक अपिल गर्नु भएको छ ।
अध्यक्ष: लिलम्वर चिदी मगर ००९७४७७९७००७४
कोषाध्यक्ष: मीन बहादुर सारू मगर ५५६३६९१५ सचिव: दुर्गा अधिकारी ७७६५८२४२
प्रमुख सल्लाहकार: भुपराज दवाडी ५५१९३६१९