प्रेस विज्ञप्ति सुभाष राइलाइ कारबाही हुने – प्रेष बिज्ञाप्ति राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालका केन्द्रिय सदश्य सुभाष राइलाइ पार्टीले कारबाही गर्ने भएको छ । पुरा पाठ प्रेष बिज्ञाप्तिमा पढ्नुहोस ।