लेप्चाले मारे श्रेष्ठ

इलाम फिक्कलका नरेन्द्र श्रेष्ठमाथि गोली प्रहार गरि तारा लेप्चाले गोली हानी हत्या गरेकाछन् । मदिरा सेवन गरेका लेप्चाले आपसी बिवाद बढेपछि गोली प्रहार गरेको इलाम प्रहरीले जनाएको छ । लेप्चा अहिले फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %