ईतिहासका जानकार एबं बुद्धिजिबि निर्मल श्रेष्ठका अनुसार अधिकार प्राप्तीका लागी उठ्नु पर्ने मगरहरु अझै पनि सक्रिय भएका छैनन् ।
राज्यसत्ता डट कम संगको अन्तर्बार्तामा उनले अहिले मगरात क्षेत्रमा भैरहेको आन्दोलनलाई थप शसक्त बनाउनु पर्नेमा जोड दिएका छन ।
प्रस्तुत छ, राज्यसत्ता सहकर्मी देब पचभैयाले निर्मल श्रेष्ठ संग लिएको अन्तर्वार्ता ।
{youtube}https://youtu.be/naa9oBXfW3o{/youtube}