तनहुँ समाज हंगकंगको देउसी भैलो कार्यक्रम

Read Time:1 Minute, 6 Second

  राज्यसत्ता, १ अक्टोवर, हंगकंग, तनहुँ समाज हंगकंगको आयोजनामा मंकी हिलमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । जेष्ट नागरीक प्रेम बहादुर गुरूङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । गुरूङले सवैलार्इ शुभकामना दिएका थिए ।

  हंगकंग नेपाली महासंघकी अध्यक्ष रीता गुरूङ, मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगर, हंगकंग महिला संघकी अध्यक्ष टीका गुरूङ लगायत अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो । समाजका अध्यक्ष जंग थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्त कुमार गुरूङले स्वागत मन्तब्य दिएका थिए । सचिब सचिन गुरूङले सञ्चालन गरेको कार्यक्रम पश्चात पञ्चै बाजा बजाएर देउसी भैलो खेलिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %