संवैधानिक समितिको बैठकमा मौलिक अधिकार तथा निर्देशक समितिको प्रतिवेदन माथि छलफल

 

 काठमाडौँ, २७ माघ 

 संविधानसभा, संवैधानिक समितिको आज बसेको बैठकमा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा रहेका टुङ्गो लाग्न बाँकी विभिन्न ११ वटा विषयमाथि छलफल प्रारम्भ भएको छ ।
उक्त छलफलमा समितिका विभिन्न २१ जना सदस्यले भाग लिँदै आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेको समितिले जनाएको छ ।  उक्त छलफल भोलि पनि जारी रहने छ । बैठक समितिका सभापति नीलाम्बर आचार्यको सभापतित्वमा बसेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %