व्यवस्थापिका–संसद् बैठक स्थगित

 

काठमाडाँ २६ माघ

व्यवस्थापिका–संसद्को आज बस्ने भनिएको बैठक विशेष कारणवश सूचना टाँसेर स्थगन गरिएको छ ।

व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीबमोजिम विशेष कारणवश आजको बैठक स्थगित गरिएको सूचनामा जनाइएको छ ।

व्यवस्थापिका–संसद्मा यही माघ २४ गते सूचना टाँस गरेर आज १ बजेका लागि बैठक तोकिएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि बिहीबार दिनको ३ बजे बस्ने सूचनामा उल्लेख छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %