भाग – १
{youtube}https://youtu.be/TuK-pO3Hb1I{/youtube}
प्रस्तोता:देब पचभैया
नेपाल मगर संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती मगरले मगरहरुको धैर्यता र शान्तीपुर्ण आन्दोलनलाई राज्यले बेवास्ता गर्दे संबिधान जारी गरेको बताउनुभएको छ ।
मगरहरुको शालीनता र धैर्यतालाई कम नआक्न सरकारलाई चेतावनी दिदै मगराँतको आन्दोलन टिकापुर भन्दा खतरनाक हुने उहाको चेतावनी छ । राज्यसत्ता डटकमको लागी सहकर्मी देब पचभैया संगको बिशेष कुराकानीमा उपाध्यक्ष घर्तीमगरले मगरी पहिचान र मगरको अधिकारको लागी मगराँत स्वायत्त प्रदेश प्राप्ती नभए सम्म आन्दोलन जारी रहने बताउनु भएको छ ।
प्रस्तुत छ, मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती संग राज्यसत्ताका देब पचभैयाले गर्नुभएको यो कुराकानी ।
भाग – २
{youtube}https://youtu.be/X5MnoQcTRMY{/youtube}