अफगानिस्तानमा शक्तिशाली भूकम्पले मृत्यु हुनेको संख्या ८०० पुग्यो

अफगानिस्तानमा ६ रेक्टर स्केलको भूकम्प जाँदा मृत्यु हुनेहरूकाे संख्या ८०० पुगेको छ । भने २५०० भन्दा बढी घाइते भएकाे विभिन्न संचार माध्यमले जनाएको छ । आईतवार भूकम्प जाँदा अधिकांश मानिसहरू गहिराे निन्द्रामा परकाेले भग्नावशेष घरमा च्यापिर।धेरै मानिसकाे मृत्यु भएको हाे । अधिकारीहरूका अनुसार मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना रहेकाे छ । सहरमा रातभरि लगातार भूकम्पका धक्काहरू महसुस गरिएको थियो ।
भुकम्प शहरबाट १७ माइल टाढा जलालाबाद केन्द्रबिन्दु भएर गएको थियो । भुकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको थियो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *