मेरो राजनितिको जिम्मा पार्टीको केन्द्रिय कमितिले गर्छ ः भण्डारी

काठमाण्डौं, असार ३१

कश्मिरा खासु मगर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको केन्द्रिय कमितिले आफ्नो राजनितिक भविश्यको लेखाजोखा गर्ने बताउनुभएको । मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले सो करा बताउनुभएको हो ।

भण्डारीले भदौ १ गते हुने एमालेको विधान महाधिवेशनका बारेमा जिज्ञासा राख्ने उहाँले सो कुरा बताउनुभएको हो । ‘असार १४ गते बोल्नेक्रममा आफ्नो कुरा स्पष्ट राखेको छु कि मैले एमाले सदस्यता नवीकरण गरेको छ’ उहाँले भन्नुभयो , ‘एमाले पार्टी परिवारमा जोडिएको छु यहीं सक्रिय भएर देशको सेवा गर्ने स्पष्ट पारिसकेको छु ।’

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %