राज्यसत्ता ,
नेपाल मगर संघको १२ औ राष्ट्रिय महाधिवेशनमा सारा मगरहरुलाइ उल्लु बनाई विधान बिपरित वनेको अवैधानिक समितिको आंसिकरुपमा भएपनि चिरफार गरिएकोछ ।

यो अन्तरबार्ताले मगरहरुले वास्तबिक सत्यतथ्य कुरा बुझ्ने मौका पाउँनुहुनेछ र भविश्यमा मगरहरु बिधान सम्मत कार्य गर्न बाध्यहुनेछन भन्ने बिस्वाश गएिकोछ ।

साथै , मगर संघ हङकङ स्थापना गर्दाको संयोजक हुमबहादुर थापा र बिजय हितान मगर थिए भने संस्थापक अध्यक्ष भोलानाथ मगर भएको जानकारी गराईन्छ ।