पूर्ण बहादुर राना
ललितपु , २०८१ फागुन १० गते हुम बहादुर थापा मगरकाे अध्यक्षतामा भूतपूर्व सैनिक कल्याणकारी समिति ,नेपालकाे तेस्राे साधारण सभा सम्पन्न गरेकाेछ ।

ललितपुर स्थित हाेटल सालिग्राममा भएकाे साधारण सभामा नागरिक्ता निरन्तरता बेलाएतका अध्यक्ष थर्क राना ,सिचव कृस्न बहादुर राइ र शाेभा रानाकाे पनि उपस्थिति थियाे ।

। साधारण सभा हुन पूर्व पूर्व प्रधान मन्त्री माधव कुमार नेपालकाे प्रमुख अथितिमा नागरिक्ता बिध्यक संसद भवनमा दर्ता भएकाेले नागरिक्ता निरन्तरता बेलाएतले जानाकारी सभा गरेकाे थियाे ।
तेस्राे साधारण सभाले हुम बहादुर थापा मगरकाे अध्यक्षातामा ११ सदसिय सिमिति निमार्ण गरेकाेछ । जस्मा यस पकार रहेकाेछ ।

१) अध्यक्ष: हुम बहादुर थापा
२) उपाध्यक्ष: मीन बहादुर थापा
३) सचिव: अधिवक्ता चेत बहादुर आले
४) काेषाध्यक्ष: खुन बहादुर राना
५) सदस्य: प्रेम बहादुर पुन
६) v ,, : पवित्रा राना मगर
७) ,, : कुन्ता थापा
८) ,, : अशाेक भट्टचन
९) ,, : श्री बुढाथोकी
१०) ,, : पूर्ण बहादुर राना र
११) ,, : प्रविता थुलुङ रहेकाछन ।