बृटिश गाेर्खा सैनिक र निजका सन्ततिहरूका वंशजको नेपाली नागरिकता निरन्तरता हुनुपर्ने माग

पूर्ण बहादुर राना

ललितपुर , शनिबार, १० फागुन, २०८१ साल । बृटिश गाेर्खा सैनिक र उनिहरूका सन्ततिकाे वंशजकाे नागरिकता निरन्तर रूपमा कायम गर्नुपर्ने माग सहित जानकारि भेला ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) अभियानका अध्यक्ष थर्क राना मगरकाे सभाध्यक्षता र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालकाे प्रमुख आतिथ्यतामा शालिग्राम हाेटेल जावलाखेल ललितपुर, नेपालमा सम्पन्न भएको छ ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %