मधेशी शक्तिहरुबीच सहकार्य : आवश्यकता, चुनौती र अवसर कार्यक्रम हुँदै

राज्यसत्ता ,

काठमाडौं , पुस १५ । मधेशी एकता समाजले यही पुस १६ गते काठमाडौंको अनामनगरस्थित तमु बौद्ध समितिको सेमिनार

हलमा ‘मधेशी शक्तिहरुबीच सहकार्यः आवश्यकता, चुनौती र अवसर’ विषयक विचार मन्थन आयोजना गर्न लागेको छ ।

बक्ताहरूमा राजेन्द्र महताे , ह्दयेश त्रिपाठी ,राजकिशाेर यादव , अनिल कुमार ,डा. सि.के.सराउत , प्रभु साह, माेहम्मद इस्तियाक राइ , हरिनन्दन कुमारंजन , डा. अमरेश कुमार सिंह, तुला नारायण साह र दिपेन्द्र चाैबै रहने छन । पहाडिया बाहुनहरूकाे पेल्वामा परे पछि मधेशी शक्तिहरुबीच सहकार्य हुने संभावना देखिएकाे छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %