राज्यसत्ता
बुटवल , मंसिर २३ । लेखक उमाकान्त पौडेलद्धवारा लिखित पुस्तक बुद्धकालीन समाज बारे बौद्धिक विमर्श पुस्तक – वार्ता सम्पन्न भएकाे छ ।

मिग मिडिया प्रा.ली. द्धारा संचालित अनलाईन राज्यसत्ताको संयोजनमा बरिष्ठ पत्रकार जेबि पुन मगरको सहजकर्ता रहेको थियो ।
भिडियाे : साबित्री मंगर , दार्जिलींग , फाेटाे : केशब सूर्य बंसी ,बुटवल ।
भिडियाेकाे लागी याे लिंक थिच्नुहाेस । https://v/K6eoqEA7F2SptrxF/