स्थानीय तह उपनिर्वाचन, 2081 को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको -प्रेस विज्ञप्ति

Read Time:1 Minute, 20 Second

मिति : 2081/07/01

नेपाल संवत् ११४४ कौलाथ्व, 15 बिहीबार

प्रेस विज्ञप्ति

स्थानीय तह उपनिर्वाचन, 2081 को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको

संवत् 2081 मंसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मिति 2081/07/0१ गते निर्वाचनअधिकृतको कार्यालय रहने स्थान तोकेको छ। यसअनुसार उपनिर्वाचन हुने  जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ। त्यसैगरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ।

(नारायण प्रसाद सापकोटा
सहसचिव एवम् प्रवक्ता

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %