नेपाल मगर संघ तनहुँ-काठमाडौं सम्पर्क समितिकाे दाेश्राे अधिवेशन पूर्व तयारि बैठक सम्पन्न

Read Time:2 Minute, 36 Second

पूर्ण बहादुर राना

काठमाडौं ,२०८१ श्रावण १२/नेपाल मगर संघ तनहुँ-काठमाडौं सम्पर्क समितिकाे दाेश्राे अधिवेशन पूर्व तयारि बैठक यस समितिका उपाध्यक्ष किमानसिं थापा मगर(किसान)काे अध्यक्षतामा मिति २०८१ साल सावन १२ गते शनिबारकाे दिन कैंबर सेकुवा रेष्टुरेन्ट गाेल्फुटार काठमाडौंमा बस्याे । मूलतः यस बैठकले तपसिलका निर्णयहरू गरेकाे छ ।

१) यस बैठकले ने. म. सं. त.-का. स. समितिकाे दाेश्राे अधिवेशन मिति २०८१ भदाै ८ गते शनिबारकाे दिन भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेकाे छ ।

२) नेपाल मगर संघ तनहुँ-काठमाडौं सम्पर्क समितिकाे दाेश्राे अधिवेशन सम्पन्न गर्नकाे लागि बैठकले तपसिल बमाेजिमकाे मूल समिति र उपसमिति गठन गरेकाे छ ।

(क) मूल तयारी समिति
१) संयाेजक: किमानसिं थापा
मगर(किसान)
२) सह-संयाेजक: पूर्ण बहादुर राना मगर
३) सदस्य: जंग बहादुर आले मगर
४) ,, :हर्क बहादुर थापा
५) ,, : पदमा थापा मगर
६) ,, : केशर थापा मगर
७) ,, : हाेम बहादुर थापा मगर

(ख) उपसमितिहरू
अ) साँस्कृतिक उपसमिति
१) संयाेजक: मन बहादुर थापा मगर
२) सहसंयाेजक: सुर्यमणी गर्जा मगर
३) सदस्य: शम्भु थापा मगर
४) ,, : संगम थापा मगर
५) ,, : भक्त बहादुर थापा मगर

(आ)अतिथि सत्कार उपसमिति 
  १) संयाेजक: पद्मा थापा मगर
  २) सह-संयाेजक: दिलमाया आले मगर 
(इ) प्रचार प्रसार उपसमिति
१) संयाेजक: पूर्ण बहादुर राना मगर 
२) सहसंयाेजक: चाेक बहादुर थापा मगर 
३) सदस्य: साेम थापा मगर 
(ई) मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति 
 १) संयाेजक: किरण आले मगर 
(उ) आर्थिक संकलन समिति 
१) संयाेजक: अमृत थापा मगर 
२) सहसंयाेजक: हाेम बहादुर थापा मगर 
३) सदस्य: पूर्ण बहादुर राना मगर 

३) नेपाल मगर संघ तनहुँ-काठमाडौं सम्पर्क समितिकाे दाेश्राे अधिवेशनकाे अन्तिम तयारि बैठक मिति २०८१ साल भदाै १ गते शनिबारको दिन गाेंगबुमा बस्ने निर्णय गरेकाे छ ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %