चैत २०, २०८०
पूर्ण बहादुर राना
नागरिक उन्मुक्ति पार्टीकाे आगामी २२ र २३ गते रेशम चाैधरि पक्षले डाकेकाे बैठक आधिकारिक नभएको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरिद्वारा हस्ताक्षरित सुचनामा केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको प्रस्ट पारेकी हुन् ।
भने उता रेशम चाैधरि पक्षका गंगा चौधरीद्वारा हस्ताक्षरित पत्रमा सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यलाई २३ र २४ गते अनिवार्य उपस्थित हुन निर्देशा गरिएको छ ।

दुवै पत्रकाे व्यहाेरा यश प्रकार रहेकाे छ